जिल्ला सभापति भए जनप्रतिनिधिको चुनाव नलड्ने अछाम कांग्रेसका नेता तिमिल्सैनाको घोषणा
अछाम / नेपाली कांग्रेस अछामको जिल्ला सभापतिका आकाङ्क्षी वेदप्रकाश तिमिल्सैनाले सभापतिमा निर्वाचित भए मेयरदेखि प्रदेशसभा र प्रतिनिधिसभा सदस्यसम्मको निर्वाचनमा उम्मेदवार…










